Honored by Government of Lumbini Province
लुम्बिनी प्रदेश सरकारद्वारा सम्मानित
राष्ट्रिय रियालिटी शो “The Speaking Titan”मा उत्कृष्ट प्रस्तुति दिएकोमा
प्रेरणादायी प्रस्तुति तथा उल्लेखनीय योगदानको कदर गर्दै
युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा
दिनेश कुमार गुप्ता लाई युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष पाण्डे ज्यूद्वारा सम्मान गरिएको छ।
हार्दिक बधाई तथा शुभकामना।
उज्ज्वल भविष्य र थप सफलताको कामना। 🎉👏
Leave a Comment